काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले नेपाल इन्भेष्टमेण्ट बैंक र बरुण हाइड्रोको मूल्य समायोजन गरेको छ । नेप्सेले नेपाल इन्भेष्टमेण्ट बैंकले आफ्ना सेयरधनीलाई १५ प्रसितशत बोनस सेयर दिएसँगै त्यसलाई आधार मानेर मूल्य समायोजन गरेको हो । जस अनुसार नेप्सेले बैंकको प्रतिकित्ता औषत सेयर मूल्य ७ सय ५८ कायम गरी ६ सय ६४ मा मूल्य समायोजन…