Logo

ड्याट्सनले ल्यायो ‘नयाँवर्ष मेगाअफर’, परिवारसहित मलेसिया भ्रमणको अवसर

ड्याट्सनले ल्यायो ‘नयाँवर्ष मेगाअफर’, परिवारसहित मलेसिया भ्रमणको अवसर



काठमाडौं । पायोनियर मोटोकर्पले ‘नयाँवर्षको मेगाअफर’ सार्वजनिक गरेको छ ।

नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले नयाँ वर्षको अवसरमा उक्त योजना सार्वजनिक गरेको हो ।

योजना अन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा हरेक एक जोडीले मलेसियाको भ्रमणको अवसर प्राप्त गर्न सक्नेछन ।

त्यसतै १ वर्षको निःशुल्क इन्स्योरेन्स, ३ वर्षको वारेन्टी, निःशुल्क सर्भिसिङ र सडक करको सुबिधा पाउने कम्पनीले जनाएको छ ।

एक्स्चेन्ज अफरमा पुरानो गाडीलाई नयाँ ड्याट्सनसँग साट्न सकिने तथा कम्पनीले हरेक गाडीमा फाइनासको सुबिधा प्रदान गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

योजना चैत १९ गतेदेखि जेठ १८ गतेसम्म ड्याट्सन गाडीको खरिदमा लागू हुने छ कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL