काठमाडौं । मोवाईल ब्राण्ड सामसुङले आफ्नो नयाँ सिरीजको फोन ग्यालेक्सी जे ७ डुओ नेपाली बजारमा भीत्र्याएको छ । कम्पनीले अप्रिल ३० देखि नेपाली बजारमा उपलब्ध हुने गरी सो फोन नेपाली बजारमा भित्र्याएको हो ।उक्त फोनमा रियर क्यामरा १३ मेगापिक्सेल देखि ५ मेगापिक्सलसम्ममा सेटप गर्न सकिने सुविधा रहेको छ । यसका साथै सो फोनको फ्रन्ट क्यामरा…