Logo

राजस्व संकलन २४ प्रतिशतले बढ्यो, बजार अनुगमनलाई तिब्रता दिन महानिर्देशकको निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले चालू आर्थिक बर्षको पहिलो त्रैमासमा राजस्व संकलन २४ प्रतिशतले बृद्धि गरेको छ । विभागले सो अवधिमा कुल ५१ अर्ब ६२ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो रकम लक्ष्यको तुलनामा सामान्य बृद्धि भएपनि गत आवको सोही अवधिमा तुलनामा भने २४ प्रतिशतले बढी हो । विभागले शीर्षकगत रूपमा…