Logo

बुटवल पावर र चिनियाँ कम्पनीले किने हिमताल र मस्र्याङ्दी हाइड्रो, ८८२ मेवा विजुली उत्पादन

काठमाडौं । बुटवल पावर कम्पनीले ६ सय मेगावाटको अपर मस्र्याङ्दी–२ आयोजनाको आयोजना निर्माण कम्पनी हिमताल हाइड्रोपावर खरिद गरेको छ । बुटवल पावर र चिनियाँ कम्पनीले ६ सय मेवाको आयोजना निर्माता कम्पनील हिमताको सम्पूर्ण सेयर खरिद गरेको कम्पनीले जानकारी दिएको छ । बुटवल पावरसँगै एससीआइजी इन्टरनेसनल हाइड्रो जोइन्ट डेभलपमेन्ट कम्पनी, मिलेर भारतीय कम्पनी जीएमआर इनर्जीको स्वामित्वमा…