Logo

मोबाईलको डिस्प्ले फुट्यो ?, आउँदैछ आफै जोडिने ‘सेल्फ हिलीङ ग्लास’

काठमाडौं । टोक्यो विश्वविद्यालयका अनुसन्धाताहरुले फुटेपछि आफै जोडिने सिसा ‘सेल्फ हिलीङ ग्लास’ पत्ता लगाएका छन । जापान टुडेका अनुसार अनुसन्धानकर्ताले पत्ता लगाएको विधि अनुसार सिसा फुटेर २ टुक्रा भएपछि केहीछिनमा आपसमा आफै जोडिन्छन र केहि घन्टामै सिसा पहिलेकै अवस्थामा आइपुग्छ । जापान टुडेका अनुसार सो अनुसन्धान सुरुवाती चरण हो र यो एक सकारात्मक अनुसन्धानको आसा…