Logo

थप हवाईमार्ग उपलब्ध गराउन नेपाल भारतबीच प्राविधिक तयारी, चीनसँग पनि प्रारम्भिक छलफल

काठमाडौं । नेपाल र भातरबीच थप हवाईमार्ग उपलब्ध गराउने विषयमा प्राविधिक तयारी थालेको छ । हवाई यातायातलाई थप सहज र सरल बनाउने लक्ष्यका साथ नेपालले थप हवाईमार्ग उपलब्ध गराउन विगत लामो समयदेखि प्रयास गर्दै आएको थियो । नेपाल प्रवेश गर्ने एउटा मात्र हवाईमार्गका कारण भोग्नुपरेको जटिलताले वायु सेवा प्रदायक कम्पनीहरुले थप व्ययभार समेत व्योहोर्नु परेको…