Logo

सोमबारदेखि ‘स्टार्टअप शोकेस एण्ड एक्स्पो’, नयाँ उद्यमीहरुका लागि उपयोगी

काठमाडौंमा काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिस्ठान (आइईडीआई) र निजी कम्पनी अन्तर प्रेरणाले ‘स्टार्टअप शोकेस एण्ड एक्स्पो’ गर्ने भएको छ । आइईडीआई र अन्तर प्रेरणाले सोमबार देखी काठमाडौंमा ‘स्टार्टअप शोकेस एण्ड एक्स्पो’ गर्ने भएको हो । एक्स्पोले सहभागी उद्यमीहरुलाई सम्बन्धित व्यवसायको बजार बुझ्ने तथा आफ्ना वस्तु तथा सेवामा ल्याउनुपर्ने सुधारका लागि सिक्ने अवसर प्राप्त हुने…