काठमाडौं । सरकारले चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनी लिमिटेडसँगको सम्झौता खारेज गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले बुढीगण्डकी जलाशययुक्त आयोजना अघि बढाउने विषयमा गेजुवासँगको सम्झौत खारेज गरेको हो । संसदीय समितिहरुको निर्देश्न बमोजिम सम्झौता खारेज गरिएको उपप्रधान तथा उर्जामन्त्री कमल थापाले जानकारी दिए । कम्पनीसँग १ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी…