काठमाडौं । फरार रहेका तत्कालिन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल जेल चलान गएिको छ । बुधबार बयानका लागि विशेष अदालतमा उपस्थित भएका उनीहरुलाई न्यायिक हिरासतमा राखिएको छ तत्कालिन कर फस्र्यौट आयोगमा रहँदा आर्थिक अनिमियतता गरेको आरोपमा उनीहरु माथी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा मुद्दा दायर गरेको थियो । हाल विशेषमा…