काठमाडौं । सनराइज बैंकले शुक्रबार दार्चुलाकोे मार्मामा आफ्नो ८२ औं शाखा बिस्तार गरेको छ । उक्त शाखाको दार्चुला जिल्ला विकास समन्वय समितिका सदस्य पार्वती सिंह र बैंकका कर्पोरेट बैकिङ बिभागका प्रमुख हरीप्रसाद आचार्यले संयुक्त रुपमा उदघाटन गरेका हुन् । बैंकले बचत खाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा’ समेत सुरु गरेको छ । उक्त बीमा अन्तर्गत…