काठमाडौं ।फोर्डको नयाँ स्टाइलको ‘इकोस्पोर्ट फन’ गाडी नेपाली बजारमा भित्रिएको छ । फोर्डको नेपालका लागि आधिकारीक बिक्रेता जिओ अटोमावाइल्सले नयाँ इकोस्पोर्ट नेपाली बजारमा ल्याएको हो । फोर्डको नयाँ इकोस्पोर्टमा १ हजार ६ सयभन्दा बढी नयाँ पार्टपुर्जा राखेर शक्तिशाली इन्जिन तथा अझै राम्रो लुक्समा तयार गरिएको कम्पनीले जानकारी दिएको छ । फन इकोस्पोर्टस स्टाइल र टेक्नोलोजीको…