काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले १५० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनी संचालक समितिको हिजो बसेको बैठकले १ बराबर १.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले लघुवित्त कम्पनीको पूँजी बृद्धि गर्दा हकप्रदबाट चुक्ता पूँजी बृद्धि गर्न नदिने नीति अबलम्ब गर्ने बताइरहँदा एनएमबि माइक्रोफाइनान्सले सोभन्दा अघि…