Logo

एआइआइबीले गर्यो पहिलो ऋण स्वीकृत, ग्यास उद्योगमा २५ अर्ब लगानी

बेइजिङ । एसियाली पूर्वाधार विकास लगानी बैंकले पहिलो पटक ऋण स्वीकृत गरेको छ । पूर्वाधार विकासमा लगानी गर्न चीनको अग्रसरतामा स्थापना भएको सो बैंकले ग्यास उद्योगमा लगानी गरेको हो । बेइजिङमा मुख्यालय रहेको एसियाली पूर्वाधार विकास लगानी बैंकले पहिलो पटक ऋण स्वीकृत गरेको समाचार छ । बैंकले पहिलो ऋण चीनका लागि स्वीकृत गरेको हो । चीनको…