Logo

ग्लोबल आईएमई र मेटलाइफबीच बैंकाइन्सुरेन्स, बैंकका ग्राहकलाई बीमा सेवा

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई जीवन बीमा सेवा दिने उद्धेश्यले मेटलाईफ इन्सोरेन्स कम्पनीसंग बैंकाइन्सोरेन्स सम्बन्धी सम्झौता गरेको छ । हालै सम्पन्न उक्त बैंकाइन्सोरेन्स सम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंक लिका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल तथा मेटलाईफ इन्सोरेन्स कम्पनीका उपाध्यक्ष एंव कार्यकारी निर्देशक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरे ।…