काठमाडौं । पछिल्लो समय सवारीसाधन कर्जा उच्च रुपमा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार पछिल्लो ३ बर्षमा हायर पर्चेज (सवारीसाधन कर्जा) दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको पहिलो ३ महिनामा नेपालका बैंक वित्तीय संस्थाले हायर पर्चेजमा कुल १ अर्ब ५१ अर्ब ९० करोड रुपैयाँ लगानी गरिसकेका छन्…