Logo

एशियाली मुलुकको पासपोर्ट विश्वकै शक्तिशाली !

काठमाडौं । पासपोर्ट संकलन गर्नु सम्भ्रान्त को प्रतिक मानिदै आएको छ । त्यसो त घुम्नमा धेरै रुची राख्नेहरुले पनि पासपोर्ट संकलन गर्ने गरेका छन् । तापनी कुनै देशको पासपोर्टको माग अन्यको तुलनामा बढी हुने गरेको छ । एउटा पासपोर्टबाट विना भिषा धेरै देश घुम्न मिल्ने भएकोले पनि त्यस्ता देशका पासपोर्टको माग बढेको हो । हालै…