काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको आगलागीका कारण सेयर कारोबार बन्द भएको छ । नेप्सेमा बुधबार राती भएको आगलागीले केही ठाउँमा क्षति पुगेका कारण अहिलेलाई सम्पूर्ण सर्भर नै डाउन गरेर राखिएको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले बताए । नेप्सेमा हिजो राती घरायशी सेयर कारोबार गर्ने कोठा तथा स्टोर कोठामा आगलागी भएको थियो । जसका कारण…