Logo

काठमाडौंका १० स्थानमा स्वागतद्धार निर्माण गर्दै कामपा, बिमस्टेकको समयमा दैनिक सडक धोईने

काठमाडौं । काठमाडौं महानगरपलिकाले उपत्यकाका विभिन्न १० स्थानमा स्वागतद्धार निर्माण गर्ने भएको छ । बहुपक्षिय आर्थिक तथा प्राबिधिक सहयोगका लागि बङगालको खाडीको प्रयास (बिमस्टेक) को भदौ १४ र १५ गते नेपालमा हुन लागेको चौथो शिखर सम्मेलनका लागि कामपाले विभिन्न १० स्थानमा स्वागतद्धार निर्माण गर्ने भएको हो । उक्त सम्मेलनमा भाग लिन आउने ७ ओटा देशका…