काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल निगमले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्यमा उच्च बढाएर पठाएसँगै निमगले पनि सोही अनुरुप मूल्य बढाउनु परेको नेपाल आयल निमगका निमत्त प्रबन्ध निर्देशक सुशील भट्टराईले जानकारी दिए । उनका अनुसार निगमले बुधबार रातीबाट लागू हुनेगरी मूल्य समायोजन गरिएको हो । जस…