काठमाडौं । कोलकत्ता बन्दरगाहको ‘फ्लाई ओभर ब्रीज’ भाँचिदा नेपालमा आयात गरिने बस्तु ढुवानी बन्द भएको छ । नेपालमा भारत तथा तेस्रो मुलुकबाट आयात गरिने मालसामान कोलकत्ता बन्दरगाह हुँदै आउने गरेकोमा सो बन्दरगाहको आकासे पुल भाँचिदा सम्पूर्ण आयात बन्द हुन पुगको नेपाल फ्रेड फरवार्डस एशोसियशनका अध्यक्ष प्रकाश कार्कीले जानकारी दिए । बन्दरगाहमा भाँचिएको पुल हटाउन नै…