काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माण कम्पनी ओप्पोले क्वालकम टेक्नोलोजीज्सँग सहकार्यको घोषणा गरेको छ । ओप्पोले चीनमा आयोजित ‘२०१८ क्वालकम टेक्नोलोजी डेमा’ ‘फाईभजी पायोनियर ईनिसियटिभ’ को लागि सहकार्यको घोषणा गरेको हो । ओप्पोले फाइभजी युगमा मोबाइल प्रविधिमान नवप्रबर्तनको अन्वेषणका लागि उक्त सहकार्य गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । साथै फाइभजी मोबाइल नेटवर्कले वैश्विक मोबाइल उद्योगलाई नयाँ…