काठमाडौं । अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्युहुनेहरुमा जापानी नागरिक हिरोमी कोमत्सु, रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोरखा सामागाउँ चुमनुव्री साम्दो १ का छोवाङ नुर्वु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ र पाइलट निश्चल केसी रहेको अल्टिच्युड एयरका संचालक सिताराम साप्कोटाले जानकारी…