Logo

भारतमा उत्तर कोरिया भन्दा बढी भोकमरी, नेपाल निकै पछाडी

काठमाडौं । खाद्यन्न उत्पादन धेरै गर्ने विश्वकै दोश्रो नम्बरमा पर्ने भारतमा भोका तथा गरीब जनता धेरै छ भन्दा अचम्म लाग्छ । तर हालै सार्वजनिक ग्लोेवल हंगर इन्डेक्सका अनुसार भारतीय नागरिक कोरियन भन्दा गरीब छन् । वासिङटनमा रहेको इन्टरनेशनल फुड पोलीसी रिसर्च इष्टिच्युटले सो रिपोर्ट सार्वजनिक गरेको हो । १ सय १९ ओटा मुलुकमध्ये भारत १…