Logo

मुक्तिनाथका लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर, चुक्ता पूँजी ३ अर्ब माथी

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना सेयरधनीलाई १८ दशमलव २५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक संचालक समितिको बुधबार बसेको बैंठकले आफ्ना सेयरधनीलाई उक्त बोनस सेयर दिने प्रस्ताव गरेको हो । साथै बोनसको सेयरको कर प्रयोजनका लागि समेत शुन्य दशलमव ९६ प्रतिशत नगद लाभांस दिन भएको छ । मुक्तिनाथको चुक्ता पूँजी २ अर्ब…