काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले ‘९० दिने लखपति एक्सप्रेस’ योजना सार्वजनिक गरेको छ । प्रालिले नजिकिँदै गरेको चाडलाई मध्य नजर गर्दै उपभोक्ता माझ सो योजना ल्याएको हो । योजना अन्तरर्गत ९० दिन भित्र सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो योजनामा सहभागी हुने पाउनेछन । प्रालिको यस योजना अन्तरर्गत लक्की ड्र…