Logo

अमेरिका चीन व्यापार युद्ध: अमेरिकी करवृद्धिको जवाफ चीनले दिने

काठमाडौं । चीनको विदेश मन्त्रालयले अमेरिकाले चिनियाँ सामानमा लगाएको कर विरुद्ध जवाफ दिने जानकारी दिएको छ । केहि समयदेखि सञ्चारमाध्यममा आएको हल्ला अमेरिकाले कार्यान्वयनमा ल्याए बेईजिङले पनि यसको यथोचित जवाफ दिन मन्त्रालयले जानकारी दिएको छ । केहि समयदेखि सञ्चारमाध्यममा अमेरिकाले चीनबाट आउने सामानमा नयाँ २ अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि गर्ने निर्णय भएको जानकारी…