काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि समय थप गरेको छ । यस अघि पुससम्म मात्र दोस्रो किस्ता लिन पाउने समय रहेकोमा अब चैतसम्मलाई थप गरेको हो । बैठकल शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बसेको बैठकले चैत मसान्तसम्म दोस्रो किस्ता लिन पाउने गरी समय थप गरेको…