काठमाडौं । अमेरिका जान चाहाने नेपालीहरुका लागि आज रातीबाट डीभीको आवेदन खुल्ने भएको छ । अमेरिकी दुतावासका अनुसार उक्त डाइभर्सिटी भिसा (डीभी) बुधबार राति नेपाली समय अनुसार पौने १० बजेदेखि खुल्ने भएको हो । दुतावासका अनुसार आजैदेखि खुल्ने उक्त चिट्ठाको म्याद भने कार्तिक २० गतेसम्म हुनेछ । यस्तै उक्त चिट्ठाका लागि आवेदन भर्न भने कुनै…