काठमाडौं । नेपाल टेलिकमले रंगहरुको चाड होलीलाई विभिन्न योजनाका साथमा अफ रंगिन बनाउने भएको छ । फागुन १७ र १८ गते मनाइने होली पर्वको अवसरमा ‘होली अफर’ ल्याउन लागेको हो । कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले सो अफरको उपयोग गर्न सक्ने छन् । सो अफर बिहीबार फागुन १७ देखि चैत १ गते सम्म लागु हुने टेलिकमले जानकारी…