Logo

आप्पोले गर्याे बुगी वुगीसंग सहकार्य

काठमाडौं । स्मार्टफोनको ब्रान्ड ओप्पो एपि वानको नृत्य रियालिटी सोमा सामेल भएको छ । एपी वानले केही महिनादेखि नृत्य रियालिटि शो बुगी वुगीको प्रशारण गरिरहेको छ । ओप्पोले सहकार्य गरेसँगै अव यो ओप्पो बुगी वुगी भएको छ । हजारौं सहभागीमध्य १८ जनाले अहिलेसम्म उक्त सो मा भाग लिने मौका पाएका छन । ओप्पो नेपालका प्रमुख…