Logo

दशैंका लागि रुट परमिट खुला गरिनुको अर्काे फाईदा, काठमाडौंमै चल्ने सुविधायुक्त गाडीमा पनि घर जान पाईने

काठमाडौं । सरकार र यातायात ब्यवसायीबीच भएको सहमतीले दशैंमा घर जाने यात्रुलाई सहज वातावरण सिर्जना भएको छ । सार्वजनिक सवारीसाधनलाई नेपालभरको रुट परमिट खुला गर्ने निर्णयले आम मानीसहरु सहज रुपमा घर जान पाउने त भए नै तर उपत्यका भित्र रहेका विभिन्न राम्रा तथा ठुला गाडी हरुमा पनि घर जान पाईने अवसर जुरेको हो । सो…