काठमाडौं । मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतकमा अनुपमा खुँजेली यिनुक्त भएकी छिन् । बैंक संचालक समितिको बिहीबार बसेको संचालक समितिको बैंठकले खुँजेलीलाई सिईओमा नियुक्त गरेको हो । बैंक संचालक समितिले उनलाई आगामी ४ बर्षका लागि सिईओ पदमा नियुक्त गरेको हो । तत्कालिन नेपाल ग्रिन्डलेज बैंक हालको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गरेकी खुँजेली नबिल बैंक…