काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आज दिउसो करिब १ घण्टाको लागि बन्द हुने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनपुरबाट काठमाडौं आउँदा सुरक्षा व्यवस्था कडा गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल करिब १ घण्टाको लागि बन्द गर्न लागिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। मोदी जनकपुरबाट करिब २ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने…