काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंमा रहेका धरहरा परिसरमा नयाँ संरचना निर्माणमा रोक लगाएको छ । प्राधिकरण र काठमाण्डौं महानगरपालिका बीच सहमति अनुसार संरचना निर्माणमा रोक लगाएको हो । सहमति अनुसार महानगरले धरहरा परिसरमा भाडामा लगाएका सम्पूर्ण सटरहरु १५ दिनभित्र खाली गराउने भएको छ । त्यसतै गोश्वारा हुलाक गायत संचार तथा सूचना प्रविधि मन्त्रालय र…