काठमाडौं । आजदेखी सुरु भएको पूर्व बजेट छलफलमा भारतीय बजेट परिचालनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले ‘अब्जेकशन’ जनाएको छ प्रतिनिधिसभामा अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बुधबार प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि आजदेखि सुरु भएको छलफलमा आफ्नो विचार राख्दै नेकपा (माओवादी केन्द्र)का सांसद अग्निप्रसाद सापकोटाले भारतीय लगानीमा ५ करोड रुपैयाँसम्मका आयोजना सिधै…