पोखरा । गृहमन्त्री रामबहादुर थापाले देशमा सुशासन, अमनचयन र जनताको सेवा सुविधाका लागि एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक भएको बताएका छन् । गृहमन्त्री थापाले देशमा यातायात, कृषि, उद्योगलगायतका धेरै क्षेत्रमा एकाधिकार मुठ्ठीमा लिएर बस्ने गरिएको जानकारी दिँदै अबका दिनमा त्यसलाई हटाईने बताएका हुन् । ‘एकाधिकारले हाम्रो आर्थिक समृद्धि रोकेको छ,’ उनले भने, ‘देश विकासका लागि…