Logo

एक महिनामै भित्रिए १ लाख पर्यटक, भारतबाट सबैभन्दा बढि

काठमाडौं । यो बर्ष एक महिनामै करिब १ लाख विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङक अनुसार सन् २०१८ को अप्रील महिनामा ९८ हजार ६ सय ५० जना विदेसी पर्यटक नेपाल भित्रिएका हुन । अघिल्लो बर्षको अप्रिलको तुलनामा नेपाल भित्रिने पर्यटकको संख्या ११ दशमलव ४ प्रतिशतले बढेको हो । अघिल्लो बर्षको सो अबधिमा कुल…