काठमाडौं । विश्वमै चर्चाको विषय बनेको बेलायती राजकुमार ह्यारी र मेघान मार्कलबीचको राजकीय विवाहमा कति खर्च भयो होला ? यो सबैको उत्सुकताको विषय बनेको छ । शनिबार सम्पन्न राजकीय विवाहको सवैभन्दा चर्चाको विषय नै उनीहरुको विवाहको खर्चको हो । राजकीय विवाह कत्तिको महङगो हुन्छ होला सोच्नसक्नुहुन्छ ? सबैलाइ थाहा छ विवाह महङगो हुन्छ, सो विवाहका…