Logo

कम्युनिष्ट सरकारका मन्त्रीसँग ५०६ तोला सुन, राज्यमन्त्री बुढा एक्लै १५० तोला सुनका मालिक

काठमाडौं । वामपन्थी सरकारले मन्त्रीहरुले आफ्नो सम्पती विवरण सार्वजनिक गरेसँगै त्यसले तरङ्ग पैदा गरेको छ । विशेषगरी सरकारमा संलग्न मन्त्रीहरुको सुन मोहप्रति जनताले नकारात्मक टिकाटिप्पणी गरेका छन् । हाल सरकारमा संलग्न प्रधानमन्त्री देखि मन्त्रीसम्मले आफुहरुसँग ५ सय ६ तोला सुन भएको सम्पती विवरण सार्वजनिक गरेका छन् । सरकारमा सम्मिलित २२ जना कम्युनिष्ट मन्त्रीहरुको ५ सय…