Logo

साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भयो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । बजार खुलेदेखि नै आरोलो लागेको नेप्से परिसुचक अन्तमा १० अंकभन्दा बढिले ओरालो लागेको हो । बजारमा उत्पादनमुलक र व्यापार बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ६२ अंकले घट्न पुगेको छ । यसैगरी बजारमा…