काठमाडौं । विश्व स्मार्टफोन ब्रान्ड ओप्पोले आफ्ना नयाँ प्रतिनिधी चयन गरेको छ । कम्पनीले सोमवार नयाँ नेतृत्वको घोषणा गरेको हो । कम्पनीका उपाध्यक्ष तथा चाइना मार्केटिङ एण्ड सेल्सका भुतपूर्व ईन्चार्ज, एलेन वु लाई कम्पनीले अन्तरराष्ट्रिय ब्यापारको जिम्मेवारी सुम्पेको छ । उनले आफ्नो जिम्मेवारीका साथ चाइना भन्दा बाहिर कम्पनीको विकास र बृद्धिका लागि काम गर्ने छन्…