Logo

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, स्वागत गर्न पुगे कार्यवाहक प्रम पोख्रेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने चीन भ्रमणपछि आज स्वदेश फर्केका छन । उनलाई आज विहान कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका इश्वर पोख्रेलले स्वागत गरेका हुन । उनि असार ४ गते चीन भ्रमणमा निस्केका थिए । उनले उक्त भ्रमण अवधिभर विभिन्न १० ओटा आयोजनाको सम्झौतासंगै विभिन्न विषयमा छलफल पनि गरेका हुन । साथै उनले…