काठमाडौं । यो हप्ताको सुरुवातीसँगै निरन्तर ओरालो लागेको नेप्से परसुचक बुधबार पनि घट्न पुगेको छ । बुधबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ८ दशमलव ३४ अंकले घट्न पुगेको छ । बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि बीमा समुहको परिसुचक ४१ अंकले घटेको छ भने जलविद्युत समुहको परिसुचक…