Logo

निगमको थानकोट डिपोले सोमबारमात्रै साढे ८ लाख लिटर पेट्रोल वितरण गर्याे, आज पनि खुल्ने

निगमको थानकोट डिपोले सोमबारमात्रै साढे ८ लाख लिटर पेट्रोल वितरण गर्याे, आज पनि खुल्ने



काठमाडौं । नेपाल आयल निगमको थानकोट डिपोले हिजो अर्थात मंगलबार सबै पेट्रोलपम्पलाई पुग्नेगरी डिजेल तथा पेट्रोल वितरण गरेको छ ।

निगमले हिजोमात्रै करिव ८ लाख ५० हजार लिटर पेट्रोल तथा ८ लाख ३० हजार लिटर डिजेल विभिन्न पेट्रोल पम्पलाई वितरण गरेको हो ।
निगमका अनुसार सार्वजनिक विदाका दिन अर्थात लक्ष्मी पुजाको दिन पनि डिपो खुला रहने छ ।
सार्वजनिक विदाका लागि सबै पम्पहरुलाई चाहिनेजती पेट्रोलको भण्डारण गर्नका लागि पनि डिपोले निर्देशन दिएको छ । डिपोले २ जना स्टाफ सहित ८ जना कर्मचारीलाई विदामा इमर्र्जेन्सी सेवाका लागि राखेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL