Logo

असार २४ गतेदेखि दोलखालीलाई माथिल्लो तामाकोशीको सेयर, आवेदन दिन जिल्लामै पुग्नुपर्ने

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले असारको चौथो हप्तादेखि स्थानीयबासीलाई सेयर बिक्री खुला गर्ने भएको छ । लामो समय विवादमा रहेको स्थानीय बासीलाई वितरण गर्न लागिएको सेयर यही असार २४ गतेबाट दोलखावासीलाई वितरण गर्न लागिएको हो । आयोजनाले यही साउन ९ गते सम्म आवेदन दिन सक्नेगरी सेयर निष्काशन गरेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बिजखबरलाई बताए…