काठमाडौं । सिजी मोबाइल्स्ले सस्तो मूल्यमा २ नयाँ फोनहरु बजारमा ल्याएको छ । कम्पनीले ‘ओरिअन १८१ डब्ल’ु र ‘ओरिअन २४१ डब्ल’ु फोन बजारमा ल्याएको हो । कम्पनीका अनुसार पहिलो फोनमा १ दशमलव ८ इन्चको स्क्रीन, डिजिटल क्यामरा, डुअल सिम राख्न मिल्ने लगायतका सुविधा रहेका छन । अर्काे सिममा अर्थात ओरिअन २४१ डब्लुमा भने २ दशमलव…