Logo

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट’ अब नयाँ विशेषतामा, औँठाछाप बाटै लगईन

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो मोवाईल बैंकिङ सेवा ‘ग्लोबल स्मार्ट’ लाई अत्याधुनिक प्रबिधिमा ल्याएको छ । बैंकले शुक्रबार उक्त सेवामा आधारित थुपै बिशेषताहरु थपगरि पहिलो पटक नयाँ रुपमा सार्वजनिक गरेको हो । उक्त सेवामार्फत मोबाइल बैंकिङ कारोबारको सहजताको लागि व्यक्तिगत क्युआर कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिने बैंकले जानकारी दिएको छ ।…