काठमाडौं । चीनको वेइजीङस्थित अमेरिकी दूतावासको बाहिरी कम्पाउन्डमा आज संकास्पद घटना घटेको छ । उक्त घटना पश्चात वेइजीङस्थित सायोयाङ जिल्लामा रहेको सो दूतावास वरिपरीको आवतजावतमा रोक लगाईको छ । विभिन्न सामाजीक संजालमा ठुलो आवाजको विस्फोटनका साथै सेतो धुवाँ आएको भिडीयो अधिक अपलोड भएको छ । साथै उक्त सेतो धुवाँ विस्तारै बढदै गएको पनि सामाजिक संजालको…