Logo

चीनको दुई सहरमा नेपाली जहाजले उडान भर्ने, पहिलो उडान लशानबाट गौतमबुद्ध विमानस्थलमा

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले अबको १ बर्षभित्रमा नेपाली जहाजले चीनमा उडान भर्ने भएको छ । ‘अबको १० महिना भित्रमा चीनको लशान सहरमा अन्तरराष्ट्रिय उडान गर्नेछौं,’ उनले भने । अहिले चिनियाँ जहाजले नेपालमा उडान भर्ने तथा नेपाली जहाज चाहिँ चीन नगएकाले अबको १० महिना भित्र चीनको लशान सहरमा नेपाली जहाज…